अहिलेको स्थानीय तहको उपनिर्वाचन वाट दलहरू उभिएको धरातल परीक्षण भयो । लोकतन्त्रमा जनताबाट निर्वाचित हुने पदमा दलहरूले गठवन्धन नगरुन् र जनताले आफूले चाहेको उम्मेदवार र दललाई मत दिउन् भन्ने हाम्रो चाहना पनि हो ।
काठमाडौं । यही मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनमा राजनीतिक दल र स्वतन्त्रबाट गरेर कुल ४०७ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार साँझ आइतबार साझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने