दाङ । नेपाली काङ्ग्रेसको सय दिने सङ्गठन सुदृढीकरण अभियान गङ्गटेमा भैरहँदा त्यहाँका स्थानीयवासीको बेग्लै आक्रोश छ । उनीहरु एकातिर निकुञ्जबाट आउने वन्यजन्तुको आक्रमणले त्रसित छन् । अर्कातिर गङ्गटेको समग्र विकासमा स्थानीय सरकारनै बेखबर रहेको