काभ्रेपलाञ्चोक । रोशी गाउँपालिकाले विपद् प्रभावितको राहत, पुनः स्थापना एवं पुनर्बासका लागि बजेट व्यवस्थापन गर्न गाउँसभाको बिशेष अधिवेशन आह्वान गरेको छ । जाडोयाम सुरु भैसकेकाले गाउँपालिकाले आफैं पुनर्बासको योजना तयार गरेर तत्काल बाढीपहिरो प्रभावितलाई ‘न्यानो’