बुटवल । काठमाण्डौंका कुशल हार्मोनियम मर्मतकर्ता तथा ट्युनर बिमल साहले हार्मोनियमको डिजिटल ट्युनिङमा विश्व कीर्तिमान राख्दै देशको नाम विश्चवमै चम्काएका छन् । उनले दुई दशक बढीको अथक मिहिनेतपछि विश्वकै पहिलो हरमोनियमको डिजिटल ट्यूनिंग बिशेषयज्ञको रूपमा