बुटवल । महिला अधिकार महासन्धि छायाँ प्रतिवेदन तयारीका लागि लुम्बिनी प्रदेशस्तरीय छलफल तथा सुझाव संकलन शुक्रबार बुटवलमा सम्पन्न भएको छ । महिला ,कानुन र विकास मञ्च ९एफडब्लुएलडी० को आयोजना र युएन वुमनको आर्थिक सहयोगमा