काठमाडौं । मंसिर १५ गतेबाट शुरु हुने नेपाल प्रिमियर लिगका लागि फ्रेन्चाइज टिमहरुले तयारी गरिरहेका छन्। टिमले विदेशी खेलाडीको अनुबन्धको चरणलाई अन्तिम चरणमा पुर्याएका छन् भने केही विदेशी कोच र मेन्टरसमेत नेपाल आइसकेका छन्।