बुटवल । दक्षिण भारतीय कलाकार प्रदीप रावत, ब्रम्हानन्दम र अली चलचित्र 'ह्रस्व दीर्घ'काे प्रिमियरमा काठमाडौँ आउने भएका छन् । चलचित्रको प्रिमियर २९ कात्तिकमा हुँदैछ । ३० कात्तिकदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको यो