नेपालगञ्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाँकेको नेपालगञ्जमा वैकुण्ठधाम सिधनियाघाट निर्माण गर्ने योजनालाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राख्ने बताएका छन् । वैकुण्ठधाम आध्यात्मिक महोत्सव श्रीमद् भागवत ज्ञानकथा यज्ञको समिक्षा बैठकलाई बुधवार नेपालगञ्जमा सम्वोधन गर्दै
नेपालगन्ज । बाँकेमा सुविधायुक्त बैकुण्ठधाम सिधनियाघाट निर्माणका लागि आज विहिबारदेखि आध्यात्मिक महोत्सवको आयोजना गरिएको छ । आफन्तजनको निधनपछि दाहसंस्कार गर्दा भोग्नुपरेको समस्या र दाहसंस्कारमा सहभागीहरुले ब्यहोर्नुपरेको दुःखलाई मध्यनजर गर्दै परिकल्पना गरिएको सिधनियाघाटको योजनालाई सार्थक बनाउन