मंगलवार साँझपख घरतिर फर्किदै थिएँ । बुटवलको जोगीकुटी, शान्तिचोकनिर लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय (हामीले बुझ्ने गरेको तेस्रो लिङ्गी)को देउँसीभैलो कार्यक्रम चलिरहेको थियो । भीडभाडकासाथ दर्शकहरुले कार्यक्रम नियाली रहेका थिए । झुलुक्क हेरेपछि म आफ्नो