बुटवल । विगत ८ वर्षदेखि अलपत्र बुटवलको मुख्य सडक राजर्माग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणको काम सुरु भएको छ । सडक निर्माणको जिम्मा पाएको बावुल दर्शन मालिका जेभी भैरहवाले तिहार लगत्तै मँगलबारदेखि सडक निर्माणको काम सुरु