दाङ। लुम्बिनी प्रदेश सरकारले जिल्लामा रहेको स्वास्थ्य कार्यालयबाट क्यान्सर, मृगौला प्रत्यारोपण, मुटुको भल्व फेर्ने जस्ता सेवाकाे सुविधा पाउने व्यवस्था मिलाएकाेको छ । प्रदेश मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले प्रदेश स्वास्थ्य उपचार बिशेष आर्थिक सुविधा निर्देशिका २०७८ लाई