बुटवल । लुम्बिनी प्रदेशको वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७७ को संशोधनका लागि समिक्षा पत्र हस्तान्तरण गरिएको छ । चाँदनी नेपाल रुपन्देहीले लुम्बिनी प्रदेश भित्रका विभिन्न सरोकारवालाहरुसँग छलफल गरी ऐनको संशोधनका लागि