जस्टिन र म एकै घरमा भाडामा बस्थ्यौ । एक तला माथि म बस्थे भने जस्टिन तल्लो तलामा बस्थी । हामी एकै घरमा बसे पनि दिनहुँ हाम्रो भेटघाट हुदैन्थ्यो । आक्कलझुक्कल पार्किङमा भेटियो भने पनि आखाँले