कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ असैनास्थित पिपलाडी स्वास्थ्यचौकीमा चिकित्सकको व्यवस्था गरिएपछि स्वास्थ्य परीक्षण गराउनेकोे सङख्या बढेको छ । स्वास्थ्यचौकीका प्रमुख दुर्गादत्त भट्टका अनुसार आव ०८०÷८१ को असार मसान्तसम्म १० हजार नौ सय ७० बिरामीले सेवा लिएका