बुटवल । रुपन्देहीको भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)को सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ । सेजभित्र रहेको उद्योगमा करिब १५ लाख बराबरको सामग्री चोरी भएको घटनाले यहाँको सुरक्षा व्यवस्थामाथि प्रश्न उब्जिएको हो । सेजभित्र रहेको जयबुद्ध