काठमाडौं । सातजना सीडीओसहित गृहमन्त्रालयले १३ जनाको सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकले बुधबार निर्णय गरेको सरुवाको सूचीमा सहसचिव र उपसचिव छन् । कपिलवस्तुका सीडीओ शिवप्रसाद अधिकारी, सुर्खेतका शंकरहरि आचार्य, नवलपरासीपूर्वका अरुण पोखरेल,
बुटवल । गृह मन्त्रालयले एकैपटक ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी तथा सहसचिव तथा उपसचिव स्तरका कर्मचारीहरुको सरुवा गरेको छ । एकसाथ १७ जना प्रमुख जिल्ला अधिकारीहरुको हेरफेर गरेको छ । विभिन्न जिल्ला प्रशासन कार्यालय