काठमाडौं। महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ज्येष्ठ नागरिकले प्राप्त गर्ने सामाजिक सुरक्षाको दायरा विस्तार गर्न प्रयासरत रहेको बताएका छन् । चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८१ को अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलालाई राज्यका नीतिनिर्माण प्रक्रियामा पूर्ण र समान साझेदार बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् । आज यहाँ आयोजित नेपालको बेइजिङ प्लस ३० समीक्षा कार्यक्रममा उनले महिला