तुलसीपुर । दाङको दंगीशरण गाउँपालिका-३ स्थित थारु सङ्ग्रहालयमा संरचना थपिएसँगै आकर्षण बढेको छ । सङ्ग्रहालयमा देशभरका थारु पुर्खाहरुको रहन, सहन, भेषभूषा, संस्कार, संस्कृति झल्किने थारु गाउँ बस्ती नाम दिएर संरचना थपिएसँगै थप आकर्षण बढेको हो
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-३ जोनापुर गाउँका बन्धुराम चौधरी मुसा मार्ने कार्यमा निकै निपूण छन् । उनी बिल (दुलो) हेरेर नै त्यसमा मुसा भए÷नभएकोबारे जानकारी राख्छन् । मुसा मार्ने कला उनले सानै छँदादेखि सिकेका हुन् ।