बुटवल । देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। यसका अतिरिक्त कोशी प्रदेशमा बंगालको खाडीमा विकसित दाना चक्रवातको आंशिक प्रभाव समेत रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।