काठमाडौं । स् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले हरित ऊर्जा उत्पादन नेपालको प्रमुख प्राथमिकता भएको बताएका छन् । भारतको जयपुरमा जारी ‘साउथ एसियन क्लिन इनर्जी फोरम’लाई बुधबार सम्बोधन गर्दै उनले हरित ऊर्जालाई