बुटवल । चितवनका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई सरकारले बुधबार एकसाथ फिर्ता बोलाएको छ। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई गृह मन्त्रालयमा फिर्ता गरिएको छ भने चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भावेश्वर रिमाललाई पनि चितवनबाट हटाइएको छ।