बुटवल । मानवसेवा आश्रमको लुम्बिनी प्रदेश रुपन्देही शाखा स्तरोन्नति र अक्षयकोष वृद्धीका लागि तिलोत्तमामा जारी श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञमा दाताहरूको भीड लागेको छ । महायज्ञमा लायन्स क्लब अफ इन्टरनेसनल ३२५ पी नेपालको तर्फबाट हङ्गर रिलिफ
बुटवल । आश्रयविहीनहरुलाई आश्रय दिँदै आएको मानव सेवा आश्रमको भवन निर्माणार्थ रुपन्देहीको तिलोत्तमामा सोमबारदेखि आयोजना गर्न लागेको ज्ञान महायज्ञको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । तिलोत्तमा–५ मणिग्राम (प्रदर्शनी हुने स्थान÷सब्जी मण्डी नजिकै) माघ १४
बुटवल । आश्रयविहीनहरुलाई आश्रय दिँदै आएको मानव सेवा आश्रमको भवन निर्माणका लागि रुपन्देहीको तिलोत्तमामा महायज्ञ सञ्चालन गरिने भएको छ । आश्रमले आगामी माघ ७ गतेदेखि १४ गतेसम्म तिलोत्तमा–५ मणिग्राम (प्रदर्शनी हुने स्थान/सब्जी मण्डी नजिकै) महायज्ञ
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशलाई आगामी वर्ष सहयोगापेक्षी, सडक आश्रित मानव मुक्त प्रदेश बनाउन सरकारले अठोट लिएको बताएका छन् । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत प्राथमिकताका साथ सम्बोधन गरेको
वीरगञ्ज । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको आठौँ दिनसम्म कोशी र मधेस प्रदेशबाट ८४ जना सडकमा आश्रित मानवको उद्धार गरिएको छ । मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनले अघि सारेको मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको
अर्जुनदृष्टि/ बुटवल । यसपटकको चाडपर्वमा, कसैले बस्न नपरोस् सडकपेटीमाू भन्ने भुल भावका साथ मानवसेवा आश्रम ९ मानवता प्रवर्द्धन महाअभियान० र आनी छोइङ डोल्मा फाउन्डेसन को संयुक्त प्रयासमा मेची(महाकाली राष्ट्रिय उद्धार यात्रा सुभारम्भ भएको छ ।