काठमाडौं। मलेसिया सरकारले आप्रवासी श्रमिकको न्यूनतम पारिश्रमिक दुई सय रिङ्गेट बढाउने घोषणा गरेको छ । आगामी १ फेब्रुवरी २०२५ देखि लागु हुने गरी पारिश्रमिक बढाउने घोषणा मलेसिया सरकारले गरेको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ