बुटवल । साहसी कदम नेपाल रुपन्देहीमा नयाँ नेतृत्व चयन भएको छ । आइतबार साहसी कदम नेपाल रुपन्देहीको पाँचौ साधारणसभाले हसिना क्षेत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । ]जसको उपाध्यक्षमा सरोजी थापा, सचिवमा रिना