कास्की । पोखरा महानगरपालिका १७ मुस्ताङचोक सहकारीपीडितले प्रदर्शन गरेका छन् । यसअघि राष्ट्र बैंकचोकमा प्रदर्शन गर्ने तयारी गरे पनि जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा जारी गरेपछि उनीहरूले मुस्ताङचोकमा प्रदर्शन गरेका हुन् । सूर्यदर्शन बचत