भैरहवा: भैरहवाबाट अव्यस्थित रुपमा सञ्चालन हुँदै आएको लुम्बिनी सडकको बसपार्क तथा यति होटल अगाडिको बसपार्क अब हटाइने भएको छ । भैरहवामा रहेको सिद्धार्थ बसपार्कलाई जिरो प्वाइन्ट मानी सबै रूटका बसहरू अब त्यहीँबाट सञ्चालन गरीने सहमति भएको