बुटवल । नेपाली चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार काठमाडौँमा एक कार्यक्रमबीच चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक गरीएको हो। अभिनेता विजय बरालकाे मुख्य भुमिका रहेकाे चलचित्रमा बुद्धि तामाङ, प्रकाश सपुत, अभिनेत्री अञ्जना बराइली,