काठमाडौं । दसैँको पूर्वसन्ध्यामा सात वर्षीय छोरा माइत छाडेर झापाकी रुपा गिरी मलेसिया उडिन । मलेसिया जान लागेकी गिरीले भावुक हुँदै भनिन, “घर चलाउन, घरै छाड्नुपर्यो ।” घरको आर्थिक स्थिति सुधार्न विदेसिन लागेको उनको भनाइ