काठमाडौं । संस्कृती, पर्यटन तथानागरिक उड्डयानमन्त्री बद्री पाण्डेले संस्कृती र मौलिकता जोगाउन मन्त्रालयबाट गर्नुपर्ने योगदान गर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पुस्तक विमोचन माउनले मौलिकता भएनभने समाजको अस्तित्व नरहने भन्दै यसको संरक्षणको लागिकाम गर्ने बताए