उदयपुर। गृहमन्त्री रमेश लेखकले सप्तकोशी नदीको कटान रोक्न तत्काल अस्थायी र दीर्घकालिन योजना तयार गरिने बताएका छन् । उदयपुरको बेलका नगरपालिका क्षेत्रस्थित सप्तकोशी नदीको कटान क्षेत्रको आज अनुगमन गर्दै उनले कटान रोक्न आवश्यक पहल गरिने
काठमाडौं । नयाँ आविष्कारमा चीनले तिब्रतादिएको छ । वुधबार मात्र चीनले पृथ्वी अवलोकनका लागि नयाँ उपग्रहप्रक्षेपण गरेको छ । उत्तरपश्चिमचीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट नयाँ पृथ्वी अवलोकन उपग्रह अन्तरिक्षमा पठाएको हो । उक्तउपग्रहलाई गाओफेन–१२–०५ नामदिइएको छ