काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोलीलाई नेपाल सरकारले तिहारको बिदालगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज राष्ट्रिय टोलीका महिला फुुटबल खेलाडीसँगको
काठमाडौं । डिफेन्डिङ च्याम्पियन बंगलादेश फराकिलो जीतसहित काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा भुटानलाई ७-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुग्न सफल भएको हो
काठमाडौं । काठमाडौंमा जारी साफ वुमेन्स च्याम्पियनसिप अन्तर्गत आजदेखि सेमिफाइनल चरणका खेलहरु हुँदैछन् । सेमिफाइनलमा आइतबार बंगलादेश र भुटान तथा नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएको छ । दशरथ रंगशालामा नेपाल र भारतबीचको खेल साँझ
काठमाडौं । नेपालले घरेलु मैदानमा जारी साफ महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । दशरत रंगशालामा समुह चरणको अन्तिम खेलमा विहिबार श्रीलङ्कालाई ६-० गोल अन्तरले पराजित गर्दै नेपाल समुह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको
काठमाडौं। साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले माल्दिभ्समािथ गोलको वर्षा गरेको छ । दशरथ रंगशालामा सोमबार साँझ भएको खेलमा नेपालले माल्दिभ्सलाई ११–० गोल अनतरले हराएको छ । नेपालको फराकिलो जीतमा रेखा पौडेल र प्रीति राईले
काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालले आज आफ्नो दोस्रो खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । आजको खेलमा नेपालकी प्रमुख फर्वाडर सावित्रा भण्डारी
काठमाडौँ, २ असोज : राजधानीमा जारी दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला फुटबल च्याम्पियनसिपअन्तर्गत नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज नेपाल र भुटानले गोलरहित बराबरी खेल्दै एक-एक
बुटवल । काठमाडौंमा जारी साफ वुमन्स च्याम्पियनसिपमा आज दुई वटा खेल हुने भएको छ । प्रतियोगितामा समूह बी मा रहेका श्रीलंका र माल्दिभ्स बीच पहिलो खेल हुने भएको छ भने नेपाल र भुटानबीच दोस्रो खेल
काठमाडौं । काठमाडौंको दशरथ रंगशालामा आज (विहिबार)देखि सुरु साफ महिला च्याम्पियनसिप प्रतियोसगताको उद्घाटन खेलमा भारतले विजयी सुरुवात गरेको छ । पाकिस्तानमाथि ५ २ गोल अन्तरको जित दर्ता गर्दै ३ अंक बटुलेको छ । पहिलो
काठमाडौं । सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ ९साफ० महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको
काठमाडौं । नेपालमा आयोजना हुने दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । आगामी कात्तिक १ देखि १४ गतेसम्म दशरथ रङ्गशालामा