काठमाडाैं । चलचित्र निर्देशक निश्चल बस्नेतले हिन्दी चलचित्रलाई मात्रै सिनेमा हलहरूले प्राथमिकतामा राखेको भन्दै आफू हलको विकल्प खोज्ने चेतावनी दिएका छन्। दर्शकको राम्रो प्रतिक्रिया, साथ र अकुपेन्सी हुँदा हुदै पनि हिन्दी फिल्मलाई नै धेरै शोहरू दिएको