काठमाडौं । भुटानका राजा जिग्मे केशर नामग्वायाल वाङचुक आज नेपाल आउने भएका छन्। भारत भ्रमणमा रहेका भुटानी राजा वाङचुक शुक्रबार बिहान ड्रुक एयरको उडान नम्बर केबी २०५ बाट उनी काठमाडौं आउने भएका हुन्। १९ सदस्यीय
काठमाडौँ, २ असोज : राजधानीमा जारी दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला फुटबल च्याम्पियनसिपअन्तर्गत नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज नेपाल र भुटानले गोलरहित बराबरी खेल्दै एक-एक
काठमाडाैं। पूर्वराजा ज्ञानेन्द्र शाहले भूटान भ्रमणका बेला आफूलाई गरीएको सम्मानलाई सबै नेपालीहरुलाई गरेको सम्मानका रुपमा आफुले ग्रहण गरेको बताएका छन्। शनिवार सर्वसाधारणलाई निर्मल निवासमा विजया दशमीको टीका लगाइदिने क्रममा सञ्चारकर्मीहरुसँग छाेटाे प्रतिक्रिया दिँदै पूर्वराजा शाहले