नवलपुर । आज बडादसैँको टीकाको दिन। छरिछमेकमा हर्षोल्लासका साथ दसैँ मनाइरहेका बेला नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ ब्रह्मस्थान स्थित बोटे टोलका गुरुङ दम्पतीको आँखा भने आँगनमा तेर्सो पारेर छाेराे आउने बाटो हेर्दै बितिरहेको छ। स्थानीय नन्दे