काठमाडौं । लामो समयदेखि मारवाडी सेवा समितिले सस्तो भाडामा लिएर सञ्चालन गर्दै आएको पशुपति धर्मशालाको व्यवस्थापन विकास कोषले संचालन गर्न सरकारले निर्देशन दिएपछि मारवाडी समितिले त्यसको विरोध गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री