काठमाणडाैं । त्रिभुवन विमानस्थल आउने विदेशी एयरलाइन्सले अब अधिकतम एक उडानमा गौतमबुद्ध वा पोखरा विमानस्थलमा पहिलो अवतरण गर्नुपर्ने भएको छ। नागरिक उड्डयन प्राधिकरणले काठमाडौं आउने विदेशी कम्पनीले उडानमा अधिकतम एकपटक भैरहवा वा पोखरामध्ये एक विमानस्थलमा पहिलो