बुटवल । रक्तदाताहरुको विवरण राख्नका लागि नेपाल रेड क्रस सोसाइटी जिल्ला शाखा रुपन्देहीले मोबाइल एप्स तथा सफ्टवयर सञ्चालनमा ल्याएको छ । यो एप्स सञ्चालनमा आएसँगै अब रक्तदाताले आफूले गरेको रक्तदानको विवरण खोज्नको लागि सहज हुने