दाङ । प्रत्येक वर्ष झैँ यस पटक खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुख्य शाखा कार्यालय तुलसीपुर दाङले दसैँका लागि शुक्रवारबाट खसि बोका खरिद गर्न थालेको छ । कार्यालयले यसवर्ष दाङबाट ४ सय गोटा खसिबोका खरिद