बुटवल । चर्को आवाजमा मोटरसाइकलको आवाज निकालेर ध्वनी प्रदूषण गराउनेमाथि नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले कारबाही अभियान सुरु गरेको छ । मोटरसाइकलको साइलेन्सर मोडिफाई (परिमार्जन) गरेर चर्को आवाजमा पड्काउँदै हिड्नेहरुलाई नियन्त्रणमा लिएर
काठमाडौं । नागरिक एपमा भएको सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को क्यूआर कोड स्क्यान गर्ने स्मार्टफोन ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित कार्यक्रममा ट्राफिक प्रहरीलाई उक्त फोन हस्तान्तरण गरिएको हो