बुटवल । लुम्बिनी प्रदेशको कृषि, वन तथा वातावरण समितिले बुटवलको ज्योतिनगरको पहिलोको स्थलगत अनुगमन गरेको छ । समितिका सभापति विश्वप्रेम पाठकसहित समितिका सदस्य दुर्गाप्रसाद चौधरी, मिना बुढा मगर र शान्ती लोधले पहिरोको स्थलगत अवलोकन गरेका