काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बाढी पहिरो र डुवानको समस्याका बिषायमा सरकारको कामबारे छलफल गर्न मंगलबार गृहमन्त्री रमेश लेखक संगै रक्षामन्त्री मानवीर राईलाई पनि बोलाएको थियो। उक्त बैठकमा सरकारले समयमै ध्यान नदिँदा बाढी, पहिरो