काठमाडौँ । बडादसैँको दुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका छन् । असोज २४ गते फूलपाती र २६ गते (महाअष्टमी-महानवमी)मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै गरी ६३
नयाँ दील्ली । भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले विजयादशमीका अवसरमा शुभकामना दिएका छन । राष्ट्रपति मुर्मुले सामाजिक संजाल एक्समा “विजयादशमीको पावन अवसरमा सम्पूर्ण देशवासीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु, भनेकी छन । उनले
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–६ कसरौलको स्याली नदी तटीय क्षेत्रमा ६२ वर्षीय हरजित लुहारले झुपडी बनाएर बस्दै आएको अढाइ दशक भयो । मुक्त हलिया पुनर्स्थापना कार्यक्रमअन्तर्गत लुहारले घर मर्मतका लागि पहिलो किस्ताको रकमसमेत बुझेका छन् तर
बुटवल । बुटवलबाट नेपालीहरूको महान चाड वडा दशैं मनाउन गाउँघर फर्कनेको भीड बढेको छ। हिजो बुधबारसम्म कम भिडभाड रहेको बुटवलको बसपार्कमा आज भने अत्याधिक भिड छ। हिजोदेखि सरकारी कार्यालय बन्द भएसँगै दशैँ मनाउका लागि
काठमाडौं । काठमाडौं उपत्यकाबाट बडादसैँ मनाउन दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिन थालेका छन् । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीका अनुसार उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारीसाधन र यात्रीको चाप बढेको छ ।
जि.के.पाण्डे/ हिन्दुहरुको ठूलो चाड वडा दशैंले बिस्तारै गाउँ शहर, साना ठुला सबैलाई आफ्नो सम्मोहनमा पार्दै छ। विगतमा भन्दा केही लामो वर्षातले निम्त्याएका प्राकृतिक विपद एवं असहजताका बाबजुद स्वदेश तथा विदेशबाट आफन्तहरु दशैँ मान्न गाउँ फर्किने
काठमाडौं । बडादशँँ मनाउन जन्मस्थान जान काठमाडौं उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढ्दै गइरहेका छन् । अहिले लामो दूरीका सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल हुन थालेको छ । दशैँ मनाउन यही असोज १४
बुटवल । नवरात्रीको आज पाँचौ दिन । आज नवदुर्गामध्येकी पाँचौ स्कन्दमाताको पूजा आराधना गरिन्छ । देशभरका विभिन्न शक्तिपिठमा आज दुर्गाको स्कन्दमाता स्वरुपको पूजा गरिन्छ । स्कन्द अर्थात कुमारको आमा भएका कारण देवीको नाम स्कन्दमाता रहन
दाङ । प्रत्येक वर्ष झैँ यस पटक खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुख्य शाखा कार्यालय तुलसीपुर दाङले दसैँका लागि शुक्रवारबाट खसि बोका खरिद गर्न थालेको छ । कार्यालयले यसवर्ष दाङबाट ४ सय गोटा खसिबोका खरिद
मास्टर भएको पहिलो वर्ष कोट पाईन्ट सिलाएपछि २० वर्षे लक्का जवान म सिनेमाको हिरोजस्तै भएको थिएँ । साथीहरूले मलाई देखेर जिस्काउँथे । सधैँ झुम्रो परेर गाउँघरमा डुल्ने मान्छे म, मास्टर भएपछि रुपडायल नै परिवर्तन भएको
बुटवल । नवरात्रको चौँथो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौँथो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौँथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ
ढोरपाटन । उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गरेका मुगुका छिरिङ छोर्वे लामा शुक्रबार दिउँसो लुम्लेमा भेटिए । साढे दुई सय च्याङ्ग्रा लिएर आफू आठ दिनअघि उपल्लो मुस्ताङबाट हिँडेको सुनाए । मुस्ताङ, म्याग्दी, पर्वत
राजेन्द्र कुँवर/ बा आमा हुँदाको दशैँ आमा मात्र हुँदाको दसैँ ठुल्दिदी पनि हुँदाको दशैँ पुरा परिवार पहाड हुँदाको दशैँ स परिवार भेट हुँदाको दशैँ जिम्मेवारी नहुँदाको दशैँ वारि पारि तल्तिर मास्थिर बा आमा हुँदाको
काठमाडौं । वर्षाका कारण देशका अधिकांश राजमार्ग तथा सडक भत्किँदा नेपालीहरूको महान् चाड दशैँको मुखमा यात्रा कष्टकर बनेको छ । दशैँका लागि पोकोपुन्तुरा बोकेर आफन्तसँगै रमाइलो गरी पर्व मनाउन हिँडेका यात्रु अहिले ठाउँठाउँका सडकमा अलपत्र
काठमाडौं । यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् । मुख्य सडक पहिरोले अवरुद्ध हुने क्रम नरोकिएपछि टिकटको अग्रिम बुकिङ बन्द गर्ने तयारी गरिएको हो । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका
काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादशैँको टीकाको साइत सार्वजनिक गरेको छ । विभिन्न देशमा बसोवास गर्ने सनातन धर्मावलम्बीबाट विजया दशमी टीकाको साइतबारे जिज्ञासा राखिएकाले विजया दशमी २०८१ को शुभसाइत