काठमान्डाैं । ‘सिधाकुरा’ अनलाइन तथा युट्युब च्यानलका सामग्रीले अदालतको अवहेलना गरेको ठहर गर्दै सर्वाेच्च अदालतले सजाय सुनाएको छ। आइतबार अदालतकाे अबहेलना मुद्दामा सर्वोच्चका प्रधान न्यायाधीश विश्वम्भवरप्रसाद श्रेष्ठसहित ९ जना न्यायाधीश संलग्न रहेकाे बृहत् पूर्ण इजलासले उक्त निर्णय सुनाउँदै