बुटवल । बुटवल उपमहानगरपालिकाले उज्यालो शहर अभियान अन्तरगत शहरका विभिन्न ठाउँमा हाइमास्ट लाइन जडानलाई तिब्रता दिएको छ । यसैबीच निर्माण कम्पनीलेले आवश्यक संकेत तथा सावधानी नअपनाउँदा लाइट जडानका लागि खनिएका खाल्टो भने पासो सरह बनेको
दाङ । लुम्बिनी प्रदेश सरकारले तुलसीपुरमा दिएको हाइमास्ट बत्ती अझै सञ्चालनमा आएका छैन । तुलसीपुर बजारमा–३ वटा र बिजौरी बजारमा एक गरी ४ वटा हाइमास्ट बत्ती बाल्नको लागि जडान भएको करिब ४ महिना हुन लाग्यो