टेक्सस (अमेरिका) ।अमेरिकाको टेक्सस राज्यको ग्राण्डपेरी शहरमा नेपालले अमेरिकासँग तीन खेल सम्मिलित टि ट्वान्टी श्रृखंला खेल्ने भएको छ । अमेरिका र स्कटल्याण्ड सम्मिलित आईसिसी क्रिकेट वल्र्ड लिग टु एकदिवसिय श्रृखंला खेल्न अमेरिका आउन लागेको नेपाली