काठमाडाैं । संघीय संसद्को संसदीय सुनुवाइ समितिले श्रीलंकाका लागि प्रस्ताव गरीएका राजदूत रामकृष्ण भट्टराईको नाम अस्वीकृत गरेको छ। समितिको मंगलबार बसेको बैठकले प्रस्तावित राजदूत भट्टराईको नियुक्तिका लागि आवश्यक शैक्षिक योग्यतासम्बन्धी कागजात उपलब्ध नभएको र प्रस्तावित व्यक्ति स्वयंले