भगवान भएर बाँचिरहेछन मन्दिरमा ढुङ्गाहरू घरका भगवान बाँचिरहेछन वृदाआश्रम तिर बरु ।। ए मुर्ख, कति मुर्ख भई बाँच्छौ तिमिहरु असलि देवता छाडि ढोग्छउ ढुङ्गाहरू ।। आँखा र मनको सम्बन्ध