बुटवल । अखाद्य बस्तु फेला परेपछि बुटवल उपमहानगरपालिकाको अनुगमनपछि बन्द भएको हैदराबादी बिरयानी पसलले पुनः सञ्चालनको अनुमति पाएको छ । बुटवल नेपालगन्जरोडमा रहेको हैदराबादी बिरयानी सेन्टरमा गत भदौ २० गते अनुगमन गर्दा फोहोरो र सढेको