बुटवल । नेपाल उद्योग बाणिज्य महासंघको आठौं कार्यकारिणी समितिको बैठकले महासघंका केन्द्रिय सदस्य जमशेर अलि मियालाई स्थायी समिती सदस्यको रूपमा चयन गरेको छ । महासंघका केन्द्रिय अध्यक्ष चन्द्र प्रसाद ढकालले केन्द्रिय सदस्य मियाको नाम स्थायी