सरकारले स्थानीय तहमा रिक्त रहेका पदमा निर्वाचनबाट नयाँ जनप्रतिनिधि छनोट गर्न मंसिर १६ गते लाइ उपनिर्वाचनको दिन निश्चित गरेको छ। दुर्घटना, प्रकोप र रोग व्याधि लगायतका कारण जनप्रतिनिधिको निधन हुँदा अहिलेसम्म स्थानीय तहका विभिन्न ४० पदहरू